आइएमई पेको डिजिटल दशैं तिहार अफर, डिजिटल भुक्तानीमा लाखौंँको उपहार पक्का

बैंकिङ्ग समाचार, काठमाडौं । महान चाड, दशैं, तिहार तथा छठको पावन अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक, आइएमई पेले पहिलो पटक भव्य स्तरमा आइएमई पे डिजिटल दशैं तिहार २०७९ अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७९ साल आश्विन १ गते देखि कार्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ ।  नेपालको सर्वश्रेष्ठ अनलाइन शपिङ…