बैंकिङ्ग समाचार, काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओले डिजिटल वालेट छिटो पैसासँग सहकार्य गरेको छ । पठाओ नेपाल प्रालिका निर्देशक शशांक समशेर थापा र छिटो पैसा प्रालिका सहसंस्थापक प्रविन रेग्मीले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त वालेट एप प्रयोग गर्दा सेवाग्राहीले राइडर, फुडम्यान र क्याप्टेनलाई रकम भुक्तानी गर्ने र राइडर, फुडम्यान र…