आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

बैंकिङ्ग समाचार, काठमाडौं । आइएमई पे र फोन पेबीच सम्झौतापत्रमा समझदारी भएको छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई र फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त समझदारी अनुसार फोनपे क्युआर स्क्यानमा आइएमई पेका ग्राहकहरुले रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका…