नेपाल पे क्यूआरमार्फत मासिक डेढ करोड बराबरको कारोबार

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल पे क्यूआरमार्फत मासिक डेढ करोडको कारोबार भएको छ । गएको असार र साउनमा नेपाल पे क्यूआरमार्फत प्रति महिना १.५ करोड रुपैयाँ हाराहारीमा कारोबार भएको कम्पनीले जनाएको छ । विभिन्न बैंक वित्तीय संस्था तथा भुक्तानी सेवाप्रदायक मार्फत नेपाल पे क्यूआरमा भुक्तानी प्राप्त गर्न विभिन्न मर्चेन्टलाई जोड्ने क्रम जारी छ । हाल…