बैंकिङ्ग समाचार, काठमाडौं । भारतको विश्वव्यापी कार्ड प्रणाली रूपे लाई नेपालमा प्रयोग अनुमति दिँदा दुई देशबीच हुने वित्तीय कारोबारमा पारदर्शिता बढ्ने नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताएका छन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिवार संयुक्त रूपमा रूपे नेपालमा पनि प्रयोगमा ल्याउने घोषणा गरेका छन् । भारतीय राष्ट्रिय…