बैंकिङ्ग समाचार, काठमाडौं । सन् २०२१ को नोभेम्बर महिनाबाट घटेको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २०२२ को फेब्रुअरीको पहिलो साताबाटै उकालो लाग्दै आएको छ । सन् २०२२ को जनवरी २४ मा पछिल्लो समयकै न्यून ३२ हजार ९५० डलर प्रति क्वाइन पुगेको बिटक्वाइनको मूल्य फेब्रुअरी ८ मा आउँदा ४४ हजार ४४५ पुगेको हो । यो वृद्धि गत महिनाको…