बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभरका मुख्य सहरी क्षेत्रका धेरै तरकारी बजार, खाजा घर देखि सार्वजनिक यातायातसम्म डिजिटल भुक्तानीको लागि क्यू आर कोड झुन्डाइएको छ । क्यू आर कोड मार्फत हुने कारोबारलाई देशव्यापी बनाउने नेपाल राष्ट्र बैंकको योजना छ । सोही अनुरुप बैंकहरुपनि आक्रमक रुपमा सेवा विस्तार गरिरहेका छन् । उपत्यकाका…