‘एफवान सफ्ट’को १८ वर्षे यात्राः पकेटमै बसेको ई–सेवाले यसरी जित्दैछ जनताको मन

बैंकिङ्ग समाचार, काठमाडौं । अहिले किनमेलका लागि नगद बोक्नपर्ने बाध्यता हटेको छ । गल्लीभित्रका चिया पसल हुन् या शहर बजारका चोक चोकमा भेटिने ठेला व्यापारीहरु । अधिकांश अहिले स्मार्ट बनेका छन् । नगद भुत्तानीमात्रै होइन उनीहरु अहिले डिजिटल माध्यमबाट सहजै भुत्तानी लिन्छन । अहिले कतिपय पसलहरुमा खुजुरा पैसा नहुँदा ई–सेवा गरिदिनुसन् भन्ने चलन छ ।…