काठमाडौं – सुन जस्तो देखिने धातु देखाई १ करोड ३९ लाख ठगी गर्ने एक जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका– १ घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने अनिष थापा मगर रहेका छन्। काठमाडौंको टोखा नगरपालिका– ९ मिलन टोल स्थित एक गेस्ट हाउसबाट प्रहरी प्रभाग गोङ्गबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उनलाई…