निर्जीवन बीमा कम्पनीले गरे १२ अर्ब ७३ करोड बीमा शुल्क संकलन

बैंकिङ्ग समाचार, काठमाडौं ।  नेपाल बीमा प्राधिकरणका अनुसार कात्तिक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् । यो शुल्क ८ लाख ८८ हजार ८७४ बीमालेख बिक्री गरेर संकलन भएको हो । यस अवधिमा यी कम्पनीहरूले २ लाख ७ हजार ४१० वटा बीमालेख बिक्री गरेका…