बैंकिङ्ग समाचार, काठमाडौँ । नेप्से परिसूचक ४ प्रतिशतले बढेर १९२६ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको छ। बजार खुलेको ५ मिनेटमै सर्किट ब्रेक लागेको हो। ७४ अंकले बजार बढ्दा यतिखेरसम्म १६ करोड ५२ लाख रूपैयाँको सेयर किनबेच भएको छ। बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई…