काठमाडौं- नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूको सेयरको रोक्का अवधि (लकइन पिरियड) ३० दिन अगावै सार्वजनिक गर्न निर्देशन दिएको छ। बोर्डले सार्वजनिक सूचना जारी गर्दै संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लकइन अवधिसम्बन्धी व्यवस्थालाई थप पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्देशन दिएको हो। लकइन अवधि सम्बन्धमा जानकारी नहुँदा सर्वसाधारणलाई सेयर बिक्री सम्बन्धमा अन्योलता बढ्दै…