काठमाडौँ-नियमानुसार मर्चेन्ट बैंकिङ्ग अन्तर्गत धितोपत्र निष्कासन, अन्डरराइटिङ्ग, पोर्टफोलियो व्यवस्थापन तथा शेयर रजिष्ट्रेसन लगायतका काम गर्न पाइने व्यवस्था छ । यसबाहेक बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापन गर्न पाउँछन् । ७ करोड चुक्तापूँजी तोकिएका मर्चेन्ट बैंकहरुले सामुहिक लगानी कोषसम्मको काम गर्न २० करोड पूँजी पुर्याउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा शेयर बजारको दायरा फराकिलो…