काठमाडौं- बैंकहरूबाट ऋण लिएर समयमा साँवा ब्याज नतिर्नेहरूको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्रै बैंकहरूबाट ऋण लिएर समयमा नतिर्ने १६ हजार ८८४ व्यक्ति र संस्थाको नाम सार्वजनिक भएको छ । यस्तै लघुवित्तबाट ऋण लिएर नतिर्नेकाे संख्या एक हजार ३७३ जना रहेका छन्। चालू आर्थिक वर्षमा उक्त संख्या थपिएसँगै अहिले…