राष्ट्र बैंक १० अर्ब बराबरको निक्षेप संकलन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंक १० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने तयारीमा रहेको छ ।

आगामी पुस १ गतेदेखि ८ गतेसम्म बैंकले निक्षेप संकलन उपकरणमार्फत सो रकम संकलन गर्न लागेको हो