काठमाडौं– रेमिट्यान्समा आश्रित देशमध्ये नेपाल पाँचौँ स्थानमा देखिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड ब्रिफ–२०२३’ प्रतिवेदनअनुसार सन् २०२३ मा नेपालले ११ अर्ब डलर रेमिट्यान्स भित्र्याउने प्रक्षेपण गरिएको छ। जुन कुल गार्हस्थ उत्पादन (जीडीपी)को अनुपातमा २६.६ प्रतिशत हो। प्रक्षेपणअनुसार उक्त रेमिट्यान्स आठ वर्षयताकै उच्च हो। ‘माइग्रेसन एन्ड ब्रिफ–२०२२’ को प्रतिवेदनअनुसार धेरै रेमिट्यान्स भित्र्याउनेमा नेपाल ११औँ…