अर्थमन्त्रीले पेस गरेकाे बजेटकाे कमा र पूर्णबिरामसमेत नहट्ने अवस्थाकाे अन्त्य, संशाेधनकाे बाटाे खुल्याे

काठमाडाैं- सरकारले सदनमा ल्याउने बजेट संशाेधन गरी पास गर्ने बाटाे खुलेकाे छ। यसअघिका वर्षहरूमा अर्थमन्त्रीले पेस गरेकाे बजेटमा सदनमा एक महिनासम्म छलफल हुने तर कमा र पूर्णबिरामसमेत नहटाइ/नथपी जस्ताकाे तस्तै बजेट पास हुने गरेकाे थियाे। संशाेधन नै नहुने भएपछि महिनादिनसम्म छलफल गर्नुकाे औचित्य नभएको भन्दै आलाेचना समेत हुने गरेकाे थियाे। जसकारण वार्षिक बजेट अधुराे रहेकाे…