बढ्दो रेमिट्यान्स, बढ्दो परनिर्भरता

काठमाडौं– विश्व बैंकको ‘माइग्रेसन एन्ड ब्रिफ–२०२३’ (नोम्याड) को हालै सार्वजनिक प्रतिवेदनअनुसार नेपाल विश्वमा रेमिट्यान्स(विप्रेषण)मा आश्रित पाँचौँ देश हो । विश्व बैंकका अनुसार सबैभन्दा बढी रेमिट्यान्स भित्राउने देश भारत हो। तर रेमिट्यान्स आप्रवाहको वृद्धिदर हेर्दा नेपाल भारतभन्दा पनि अगाडि छ। भारतको रेमिट्यान्स ३.४ प्रतिशत मात्रै रहेकोमा नेपालको रेमिट्यान्स आप्रवाह वृद्धिदर भने २६.६ प्रतिशत छ। आप्रवाह बढेको…