वाणिज्य बैंकहरुले फागुनका लागि घटाए ब्याजदर, कुन बैंककाे कति?

काठमाडौं – चालु आर्थिक वर्षको फागुन महिनालाई लक्षित गर्दै अधिकांश बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । यो सँगै २० वटै वाणिज्य बैंकले फागुनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागु हुने नयाँ ब्याजदरमा अधिकांशले एक प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने केही बैंकले भने स्थिर राखेका छन् । बैंकको तरलता व्यवस्थापन…