काठमाडौं-एनएमबि लघुवित्त वित्तीय संस्थाका निर्देशक एवंम एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले अहिलेको समयमा लघुवित्तको पुरानो मोडलको विषयमा सोच्नुपर्ने बताएका छन् । उनले बैंकिङ्ग समाचारको लघुवित्त विशेष कार्यक्रम ‘लघुवित्त बहस’ मा कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले हाल नेपालमा भएको लघुवित्तको खुद्रा मोडललाई परिवर्तन गर्नुपर्ने बताएका छन । उनी भन्छन, ‘हालको मोडलले…