काठमाडौं – हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसहित साधारणसभा आह्वान गर्न भएको हो । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोडको ८० प्रतिशत हुन आउने आठ अर्ब ३२ करोड रुपैयाँ…