काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८० मा लाभांश नबाँड्ने भएको छ । सञ्चालका समितिको बिहीबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले गत वर्षको नाफाबाट कुनै लाभांश वितरण नगरी वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ । अघिल्लाे आर्थिक वर्ष…