बिहीबारको विदेशी मुद्राको विनिमय दर

बिहीबारको विदेशी मुद्राको विनिमय दर


काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ० ६पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६५ पैसा र बिक्री दर १४३ रुपैयाँ २९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३२ पैसा र बिक्री दर १६८ रुपैयाँ ०७ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।त्यसैगरी राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.३२ र बिक्री दर १६८.०७ रुपियाँ तोकेको छ ।