निक्षेप संकलनमा केही गिरावट, बढ्दै अन्तर बैंक ब्याजदर

काठमाडौं–नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही गिरावट आएको छ। राष्ट्र बैंकको वैशाख ९ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा रु. ६१ खर्ब ३७ अर्ब निक्षेप संकलन भएको छ। वैशाख ८ गते भने रु. ६१ खर्ब ३९ अर्ब निक्षेप रहेको थियो । एकदिनमा २ अर्बले निक्षेप संकलन घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउँछ। सो…