काठमाडाैं– सामान्यतया वित्त सम्बन्धी ज्ञान हुनु वा साक्षर हुने अवस्था नै वित्तीय साक्षरता हो । वित्तीय साक्षरता भन्नाले वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान गर्नु, वित्तीय निर्णयहरू लिन सक्ने बनाउनु, साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्न, ऋण लिन, ब्याजदर, बिमा, बजार अध्ययन र वित्तीय योजनाहरू तथा निर्णयहरू गर्न सक्ने क्षमता प्राप्त गर्नुलाई वित्तीय साक्षरता…