कुन –कुन बैंकले दिइरहेका छन् सार्वजनिक बिदामा बैंकिङ्ग सेवा ?

कुन –कुन बैंकले दिइरहेका छन् सार्वजनिक बिदामा बैंकिङ्ग सेवा ?


काठमाडौं–  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएकाले सरकारले आज सार्वजनिक बिदा दिएको छ। आज सार्वजनिक बिदा भए पनि अधिकांश बैंकहरूले सेवा दिइरहेका छन् ।

ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन् । यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन्। अधिकांश बैंकहरूले केही सीमित शाखाहरू बाट सेवा दिइरहेका छन् ।

कुन बैंकको कुन शाखा खुला ?