सहकारीका कारण बचतकर्तामा परेका समस्या समाधान गर्न प्रक्रिया सुरू गर्ने सरकारको निर्णय

काठमाडौं–सरकारले सहकारीका कारण बचतकर्तामा परेको समस्या समाधान गर्न प्रक्रिया सुरु गर्ने बताएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सहकारीका कारण बचतकर्तामा परेका समस्याबारे छलफल भएको हो । सरकारकी प्रवक्ता रेखा शर्माले सहकारी र तिनका कारण बचतकर्तामा परेका समस्याको समाधान गर्न प्रक्रिया सुरू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको उल्लेख गरिन् । ‘मुलुकभर सहकारी समस्याका बारेमा कुरा उठेको…