राष्ट्रिय विकास परिषद्को बैठकमा निवर्तमान अर्थमन्त्री डा.महत

राष्ट्रिय विकास परिषद्को बैठकमा निवर्तमान अर्थमन्त्री डा.महत


काठमाडाैं – राष्ट्रिय विकास परिषद्को बैठकमा नेपाली काँग्रेसका प्रवक्ता एवम् निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महत उपस्थित भएका छन् । बिहीबार भइरहेकाे बैंठकमा डा.महतले मन्तव्य दिँदै गर्दा तस्बिरमा यस्ताे देखियाे ।