ग्रिनप्लाइले मनायो होली (फोटोफिचर)

गुणस्तरीय सामाग्री र प्रभावकारी सेवा दिँदै आइरहेको ग्रिनप्लाई गत शनिबार काठमाडौं स्थित ककनीमा होली मेलमिलाप विषेश कार्यक्रम आयोजना गरेको छ । काठमाडौं उपत्यकाका डिलर तथा फर्निचर व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा सांस्कृतिक प्रस्तुती गरिएको थियो ।  ग्रिनप्लाइले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि विराटनगरमा पहिलो पटक अटोमेटिक प्लान्टको सुरुवात गर्ने…