काठमाडौं– नव राजधानी सहकारीले राष्ट्रिय सहकारी बैंकका संञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत, कर्जा प्रमुख र यसमा सरिक रहेका अन्य कर्मचारीहरू तथा तत्कालीन मालपोत कार्यालयका कर्मचारीहरूलाई आवश्यक कारबाहीको माग राख्दै निवेदन दर्ता गरेको छ । राष्ट्रिय सहकारी बैंकले आफूले जग्गा सकार गर्दा र पछि बिक्री गर्दा आएको नाफा रकमलाई नाफाका नराखी अन्य खातामा राख्दा हिसाब किताबमा अनियमितताले…