धितोपत्र बोर्डले शेयर कारोबारमा घटाएको नयाँ ब्रोकर कमिसन आजदेखि लागु हुँदै

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले १० प्रतिशतले घटाएको ब्रोकर कमिसन आजदेखि लागु हुँदैछ । वैशाख २३ गते बसेको बोर्ड सञ्चालक समिति बैठकले जेठ १ गते (आज) बाट लागु हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरेको थियो । अब संगठित संस्थाको शेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाली बापत लिन पाउने सेवा शुल्क ५०…