बैंकिङ समाचार । नेपाल व्यवस्थापन संघ (म्यान)ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पाएका छन् । नेपाल व्यवस्थापन संघको साधारणसभामा उनले वर्षको उत्कृष्ट म्यानजेर अफ दि इअरको उपाधीबाट उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भए । यस्तै उत्कृष्ट महिला व्यवस्थापक मेगा बैंककी सीइओ अनुपमा खुन्जेली भएकी छन् ।…