काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि ‘एनएफआरएस–९’सम्बन्धी मार्गदर्शन जारी गरेको छ। केन्द्रीय बैंकले बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग गर्दै ‘एनएफआरएस ९– एक्सपेक्टेड क्रेडिट रिलेटेड गाइलाइन्स–२०२४’ जारी गरेको हो। यो मार्गदर्शनअन्तर्गत एनएफआरएस–९ आगामी आर्थिक वर्ष २०८१/८२ बाट अर्थात आउँदो साउन १ गतेबाट बैंक तथा वित्तीय संस्थाहरुले कार्यान्वयनमा…