अन्तर बैंक ब्याजदर बढ्यो, अन्य सूचक कस्तो ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा ६१ खर्ब ८६ अर्ब निक्षेप संकलन रहेको छ। राष्ट्र बैंकको जेठ १ गतेको तथ्यांकले वाणिज्य बैंकहरुबाट ५४ खर्ब ६८ अर्ब निक्षेप संकलन भएको देखाएको हाे। बैंकको तथ्यांकअनुसार गत मंबारसम्ममा कुल कर्जा प्रवाह ५१ खर्ब १० अर्ब भएको छ । बैंकको तथ्यांकले वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि केही…