काठमाडौं – नेपाल बहुआयामिक सम्भावनाको देश हो। प्राकृतिक स्रोत साधनले सम्पन्न नेपाल, सौन्दर्यले मात्र नभएर स्रोत साधनले पनि भरिपूर्ण छ, तर यती बेला नेपालको समस्यामध्येको प्रमुख समस्या भनेकै बेरोजगारी हो। देशमा काम सजिलै नपाइने, सानो लगानीमा केही गर्न पनि नसकिने, उद्यम गर्न वित्तीय सहयोग नहुनु लगायतका कारणले युवाहरूको गुनासोले चारै दिशा गुन्जिएको छ। https://youtu.be/bTlH2G1Bzeo?si=vHf9Dzk7U5OeJJ-0 जति…