काठमााडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आज पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख कार्यकारी अधिकृत रहेका खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ९२०…