काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई लक्षित गरी जारी गरिएको एकीकृत निर्देशनमा संशोधन/परिमार्जन र थप गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशनमा हेरफेर गरेको जनाएकाे हो। जसमा बैंकले १४ वटा व्यवस्थामा हेरफेर गर्दै ५ वटा व्यवस्थामा संशोधन गरेको छ ।…