आर्थिक सर्वेक्षण : नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान

आर्थिक सर्वेक्षण : नेपालीको प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर पुग्ने अनुमान


काठमाडौं – सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। आइतबार प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।

प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको अर्थमन्त्री पुनले बताए ।