काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम प्रर्याप्त भएको दावी गरेका छन् । पौडेलले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदन प्रस्तुत गर्ने क्रममा यस्तो बताएको हुन् ।
उनले अर्थतन्त्रमा क्रमश सुधार आएको बताउँदै बैंक तथा वित्तीय संस्थाको ब्याजदर पनि घट्दै गएको बताए । उनले कानूनको परिमार्जन गर्दै लगानीको वातावरण सुधार गरिएको बताए ।
राष्ट्रपति पौडेलले मुद्रास्फिती दर घट्दै गएको पनि उल्लेख गरेका छन् ।
प्रतिक्रिया