काठमाडौं– मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण खुद नाफामा वृद्धि भएको देखाएको हो । विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको…