काठमाडौं– नेपाल राष्ट्र बैंकले १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ लेखापरीक्षक कम्पनी सर्टलिष्टमा परेका छन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा १० ठुला बैंकको अडिट गर्न लागेको हो । केन्द्रीय बैंकले ठुला बैंककाे लेखापरिक्षणका लागि २ वटा नेपाली र ३ वटा विदेशी लेखापरीक्षक कम्पनी छनोट गरेको जनाएको छ । विदेशी लेखापरीक्षक कम्पनीमा…