बैंकिङ्ग समाचार । बालुवाटारस्थित ललिता निवास जग्गा खरिद प्रकरणमा विभिन्न बैंकको लगानी डुब्ने खतरा बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा धितोमा राखेर कर्जा लिएका जग्गाधनीसमेतलाई मुद्दा चलाएपछि बैंकको लगानी जोखिममा परेको हो। अख्तियारले ललिता निवासको जग्गा अनाधिकृत खरिद बिक्री गर्ने १ सय ७५ जनाविरुद्ध गत बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले…