बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय तथा प्रादेशिक स्तरमा सञ्चालित ४४ लघुवित्त कम्पनीले झन्डै साढे ९ अर्ब रुपैयाँ नाफा कमाएका छन् । आर्थिक बर्ष २०७७/७८ मा ती कम्पनीहरुले ९ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक बर्षको भन्दा १ सय ४२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ती संस्थाहरुले…