३० लाख दुग्ध किसानले ६ अर्बभन्दा बढी रकम भुक्तानी पाएनन

काठमाडौं–पछिल्लो समय ३० लाख दूध किसानले ४ महिनाको ६ अर्बभन्दा बढी रकम भुक्तानी पाएका छैनन् । दुध तथा दुग्धजन्य पदार्थ बिक्री गरेबापत उपभोक्तासँग कारोबार गर्ने डेरी उद्योगीले किसानलाई ४ महिनासम्म उधारोमा राखेका छन्  । पाउडर दूध, बटर बिक्री नभएको बताउँदै उनीहरूले ३० लाख किसानको ६ अर्ब रुपैयाँभन्दा बढी रोकेका हुन्  । उनीहरूले किसानको ४ महिनासम्मको…