अर्थतन्त्र परिवर्तनको संवाहक बन्न सक्छ बायोमेट्रिक राष्ट्रिय परिचयपत्र

काठमाडाैं – नेपालको सन्दर्भमा नेपाली नागरिक हो भनी प्रमाणित गर्न उपलब्ध गराइने प्रमाणपत्र नागरिकता हो। नेपालमा नागरिकता प्रमाणपत्र वितरण गर्न सबैभन्दा पहिला नेपाल नागरिकता ऐन- २००९ र नेपाल नागरिकता नियमावली- २०१५ जारी भएको पाइन्छ। नागरिकता सम्बन्धमा यो नै सबै भन्दा पुरानो ऐन तथा नियमावली हो। राज्यले आफ्ना नागरिकलाई पहिचान गर्न मात्र नभएर राज्यतवरबाट सेवा सुविधा…