वाणिज्य बैंकहरूकाे निक्षेप ६० खर्ब नाघ्यो, कुनकाे कति ?

काठमाडाैं - पछिल्लो समय वाणिज्य बैंकहरुले निक्षेप संकलनमा सुधार गरेका देखिएकाे छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) को चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरूले ६० खर्ब ३७ अर्ब ४ कराेड रूपैयाँ निक्षेप संकलन गरेका छन् । एनबीएको तथ्यांकअनुसार फागुनसम्ममा सबैभन्दा बढी निक्षेप संकलन बैंकमा भने ग्लोबल बैंक आईएमई…