कृषिमा लगानी दशकः सरकारी नीति एकातिर, वास्तविकता अर्कैतिर

काठमाडौं – चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषिमा लगानी बढाउने उद्देश्यसहित सरकारले कृषिमा लगानी दशक घोषणा गर्यो । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै २०८१ देखि २०९१ सम्मको समयलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरेका हुन् । कृषि क्षेत्रको विकासका लागि भन्दै कृषिमा लगानी दशक घोषणा गरे पनि सरकारले चालु आर्थिक…