राष्ट्र बैंकको बैंक अनुगमन अधिकृतको पद दुरुपयोग गर्ने बस्नेतको खातामा देखियो शंकास्पद कारोबार 

काठमाडौं – नियामकको भूमिका र नियमनकारीको भूमिमा रहेको नेपाल राष्ट्र बैंकका कर्मचारी नै समस्याग्रस्त बैंकसँग अवैध सम्बन्ध रहेको पाइएको छ । राष्ट्र बैंक स्वयमले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंक घोटालामा केन्द्रीय बैंककै कर्मचारीको संलग्नता पाइएको हो। केन्द्रीय बैंकका पूर्व कर्मचारी भुवन बस्नेतले समस्याग्रस्त बैंक र सो घोटाला प्रकरणमा जोडिएका व्यक्तिहरूसँग रकम लिइएको पाइएको केन्द्रीय अनुसन्धान…