तेस्रो बैंकिङ्ग डिस्कोर्शः दोस्रो सत्रको वक्ताका रूपमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तिमिल्सिना सहभागी हुने

काठमाडौं – तेस्रो बैंकिङ्ग डिस्कोर्श २०२५ को दोस्रो सत्रको वक्ताका रूपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक सत्येन्द्र तिमिल्सिना सहभागी हुने भएका छन् । तिमिल्सिना बैंकिङ्ग समाचार डटकमको आयोजनामा आगामी जेठ २२ गते हुने तेस्रो बैंकिङ्ग डिस्कोर्शको दोस्रो सत्र ‘साना तथा मझौला उद्यमहरूमा कर्जा विस्तारको समस्याः समाधानका नविन तथा प्रचलित अभ्यास र हाम्रो तयारी’ मा वक्ताका…