काठमाडौं – गत पुष १० मा समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्रियस्तरको बैंक बनाउने छलफल सुरु भएको छ । राष्ट्र बैंकले नै समस्याग्रस्त सूचीमा परेको कर्णाली डेभलपमेन्ट बैंकको पुँजी बढाउँदै राष्ट्रियस्तरको बनाउने तयारी सुरु गरेको हो। ४ अर्ब ३० करोड रुपैयाँ दायित्व भएको बैंक डुबेपछि राष्ट्र बैंकले व्यवस्थापन गर्दै आइरहेको छ । केन्द्रीय बैंकबाट…